राजनीति « Khabarhub

प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट

काठमाडौँ - नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर राजदूत बेरीले भेट गरेका हुन् । आज बिहान भएको भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ। सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका…