राजनीति « Khabarhub

कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्व भएको बताएका छन् । आइतबार काठमाडौँमा दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्वमा केन्द्रित हुने बताएका हुन्। उनले आफ्नै नेतृत्वमा…