राजनीति Archives | Page 1220 of 2123 | Khabarhub Khabarhub

१० वर्षपछि बिजुलीको रेल आवश्यक पर्दैन : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १० वर्षपछि देशमा बिजुली रेल आवश्यक नपर्ने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले अहिले आवश्यक पर्ने देखिए पनि १० वर्षपछि बिजुली रेल आवश्यक नपर्ने र राज्यले पनि थेग्न नसक्ने बताए ।  दीर्घकालीन र प्राथमिकताका आधारमा योजना…