Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विपी कोइरालाको मार्ग निर्देशनलाई नेपाली कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका छन् । आज मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा नेपाली कांग्रेसले आयोजना गरेको ४० औँ विपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा उनले विपीले देखाएको बाटोलाई सिङ्गो कांग्रेसले एक भएर आत्मसात् गर्दै अगाडि बढाउन सके कांग्रेसका सबै समस्या समाधान हुने…