Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदन प्रस्तुत गर्दै शर्माले पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका छन्। यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउने उनको भनाइ छ। यस्तै उनले एकपटक समानुपातिक प्रणालीको बन्द सूचीमा परेका व्यक्तिलाई…