Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी गौतमले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले पद छाड्न सुझाएकी छन् । केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रममा सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केही पदाधिकारीले अध्यक्षको राजीनामा मागेको चर्चा भइरहेकोले बताउँदै केन्द्रीय सदस्यहरूले उहाँहरूको राजीनामा माग्दा के हुन्छ भनेर सोधेकी छन् । ‘हामीले…