राजनीति Archives | Page 1254 of 2121 | Khabarhub Khabarhub

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै

काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयर पदका गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन्। उनले १०४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिमला गुरुङले ६९३…