Live on
Your Voice, Your Power
भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश बेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् । देखिँदा धेरै पार्टीहरू चुनावी प्रतिस्पर्धा देखिए पनि सारमा देश जोगाउने र बचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाइ छ । एमसीसीको पक्षमा रहेका पार्टीहरू…