Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पार्टीबाटै मन्त्री बनेकाहरुलेसमेत नटेरेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपाललाई कटाक्ष गर्दै बाँस्कोटाले लेखेका छन्, ‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो…