राजनीति « Khabarhub

‘जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं’

काठमाडौं– हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) मै रहेर त्यसलाई रूपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पार्टी गन गरेको बताएका छन् । जसपालाई रूपान्तरण सुधारका लागि अनेक प्रयत्न, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रूपान्तरित हुन नसकेको उनको आरोप छ । ललितपुरको बालकुमारीमा…