राजनीति « Khabarhub

अब काठमाडौँमा घर तथा जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाका घर तथा जग्गा भाडामा दिनुपरेमा अब कम्पनीमार्फत दिनुपर्ने भएको छ । महानगरका मेयर बालेन साहले घर र जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने बताएका हुन् । उनले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । घरजग्गा बहालमा लगाउँदा घर या कोठा भाडामा लगाउँदा तिर्ने रकम एउटा हुने र…