Live on
Your Voice, Your Power
चितवन - ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो । एकै दिनमा मनोनयन दर्ता गर्दा निर्वाचन अधिकृतको कार्यालयमा धेरै चाप पर्ने भएकाले निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने समय दुई दिन दिएको थियो । तर, ठूला दलका उम्मेदवारले भने आज अन्तिम दिन मनोनयन दर्ता गर्ने भएका छन् ।…