राजनीति « Khabarhub

 महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदलाई एसएमएस 

काठमाडौँ– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् ।  शनिबार काठमाडौंमा प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीहरूले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सांसदहरू र राज्यका बिभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन् । उनीहरूले राजनैतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन…