Live on
Your Voice, Your Power
काठमाडाैँ- आज दिनभर शिक्षाको बिकासका लागि बजेट कम हुन नदिने शिक्षा मन्त्रीकाे प्रतिवद्धता, एमालेलाई बहुमतबाट रोक्न गठबन्धन लागि परेको ओलीको गुनासाे, नेपाली काँग्रेसले निर्वाचन लक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि सुरु गर्ने, नेपालमा थप २६३ जनामा कोरोना संक्रमण, दुईको मृत्यु, मिटरब्याजी सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध लगायतका समाचारले प्रमुख स्थान पाए । यी…