Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले केहीबेरमा सुरु हुने भएको छ। पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुनेछ। पर्सि बस्ने कार्यदलको बैठकमा सत्तारुढ दलहरूले सिट संख्या बाँडफाँड गर्ने भएका कारण त्यसबारेमा पनि बैठकमा छलफल गर्ने तयारी छ। भदौ २ देखि सुरु हुने देशव्यापी…