राजनीति « Khabarhub

समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीको सिफारिस अन्योलमा

काठमाडौँ–  माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डलमा हेरफेर गर्न आफ्ना तर्फबाट हेरफेर गरेका मन्त्रीहरूको सिफारिसको कार्यान्वयन अन्यौलमा परेको छ। बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरूले संसद्मा जवाफ फर्काउँनुपर्ने भएकाले तत्कालै मन्त्रीहरू हेरफेर गर्न नहुने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान र समाजवादी पार्टीभित्रको आन्तरिक विवादले सपथ अन्यौलमा थपेको छ। एकीकृत समाजवादीले सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य…