राजनीति « Khabarhub

सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला

काठमाडौँ- सत्तारुढ दलको सिट बाँडफाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई तोकेको छ । बैठकमा सिट बाँडफाँडबारे सामान्य…