राजनीति « Khabarhub

विपद् व्यवस्थापनमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले विपद् व्यवस्थापनका सन्दर्भमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताएका हुन्। विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने…