Live on
Your Voice, Your Power
चन्द्रौटा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कपिलवस्तुको जगदीशपुर तालले नागरिकको जीवनशैली बदल्ने बताएका छन् । आज आयोजित ‘बर्ड स्याङ्चुरी’ घोषणा कार्यक्रममा उनले जगदीशपुरमा पाहुना चरासँगै मानिसलाई पनि ल्याउनुपर्ने र यहाँका नागरिकको जीवनमा परिवर्तन आउने बताए । मुख्यमन्त्री केसीले पाहुना चरालाई बासस्थानसँगै चरालाई यहाँ बसौँबसौँ लाग्ने र प्राकृतिक सौन्दर्यता हुने गरी काम गर्नुपर्ने बताए । उनले…