राजनीति « Khabarhub

नेपालगंजमा पुर्वराजाको शालिक राख्न नदिएकोमा राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

बाँके- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालगंजमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न नदिएकोमा आपत्ति जनाएका छन् । लिङ्देनले सामाजिक संजाल फेसबुकमा लेख्दै जनस्तरबाट पुनःस्थापित स्व.राजा वीरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धि घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । साथै उनले सो झडपको क्रममा पक्राउ…