राजनीति Archives | Page 1313 of 2115 | Khabarhub Khabarhub

२९ चैतसम्म सबै उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन 

काठमाडौँ - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समय सीमा दिएको हो । ‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी…