Live on
Your Voice, Your Power
धनगढी– प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा बढाउने गरी सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको संशोधन विधेयकको प्रदेश सभामा चर्को विरोध भएको छ । बिहीबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १०औं अधिवेशनको २० औं बैठकमा बोल्ने सत्ता पक्ष र प्रतिपक्षी दलका सदस्यले विधेयकको चर्को विरोध गरेका हुन् । विधेयकको सामान्य छलफलमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा…