राजनीति « Khabarhub

भाषा, साहित्य र संस्कृति राष्ट्रको सम्पत्ति हो : प्रदेश प्रमुख खापुङ्ग

मोरङ- प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले भाषा, साहित्य, संस्कृति राष्ट्रको सम्पत्ति  भएको बताएका छन् । भानु कला केन्द्र विराटनगरद्वारा आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्म जयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित बहुभाषिक कविता वाचन तथा श्रष्टा सम्मान एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङ्गले भने, “बहुभाषिक,…