Live on
Your Voice, Your Power
काठमाडौँ– सत्ता गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा गठबन्धन आबद्ध पाँचै दलबाट प्रतिनिधिहरू रहने छन्। समिति सदस्यहरूमा कांग्रेसको तर्फबाट गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीको…