Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नुपर्ने अवस्था त छैन? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभा बैठकमा जारी नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। स्थानीय तह निर्वाचनमा देखा परेको खर्च प्रवृत्तिले जनताको जनादेशलाई माफियाको हातमा पुर्याउने अवस्था भएको बताए। ‘स्थानीय तहको निवार्चनमा जुन प्रकारले खर्च प्रवृत्ति…