राजनीति Archives | Page 1325 of 2114 | Khabarhub Khabarhub

एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने अध्यक्ष ओलीको दाबी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने दाबी गरेका छन्। सोमबार कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेश कुमार गुप्ता लगायतलाई एमाले प्रवेश गराउँदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने समेत बताए। आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास हुने उनको भनाइ छ ।…