Live on
Your Voice, Your Power
काठमाडौँ– बालेनको नामले परिचित बालेन्द्र शाहको परिचयमा ‘काठमाडौँ महानगरपालिकाको मेयर’ थपिदैछ । स्ट्रक्चरल इन्जिनियर र र्यापरका रुपमा पहिचान बनाएका बालेनलाई महानगरवासीले आउँदो पाँच वर्षको लागि 'टेस्ट' गर्दैछन् । काठमाडौँ जस्तो ठुलो महानगरपालिकामा बालेनले पाएको मत अहिले चर्चाको विषय बनेको छ । उनले काठमाडौँमा बलियो पकड भएको नेकपा एमालेका उम्मेदवार र सत्ता गठबन्धनका साथ काठमाडौँको मेयर पदमा…