राजनीति « Khabarhub

अर्थमन्त्रीमाथि छानबिनका लागि थप ७ दिन समय थप्ने संसदीय समितिको तयारी

काठमाडौँ- तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले बिहीबार शर्मासँग छलफल गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल गरेको थियो भने बिहीबार शर्मासँग छलफल गर्ने निर्णय भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। त्यस्तै बिहीबार समिति गठन गरिएको…