Live on
Your Voice, Your Power
काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा सशक्त रूपमा अघि बढ्ने बताएका छन् । मंगलबार जिल्ला अध्यक्षहरूसङ्गको भर्चुअल बैठकमा थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको भन्दै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताएका हुन् । धर्म परिवर्तनको डढेलोले सामाजिक…