Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ जाँदैछन्। सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन देउवा मोरङ जान लागेका हुन्। सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने प्रमुख कार्यक्रम रहेको छ। त्यसैगरी देउवाले नगरपालिकाको प्रशासनिक भवन…