Live on
Your Voice, Your Power
काठमाडौँ– निर्वाचन आयोगका पदाधिकारी र विभिन्न दलका नेताहरूबीच चुनाव हुने खर्चको सीमा, चुनाव चिह्नलगायत विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीबारे आज गरेको छलफलमा उनीहरूबीच निर्वाचनका क्रममा हुने खर्चको सीमा, खर्चको नियमन, आचारसंहिता, चुनाव चिह्नलगायत विषयमा छलफल भएको हो । छलफलमा साना दलका प्रतिनिधिहरूले निर्वाचनका लागि माग गरिएको चुनाव चिह्न पाउनुपर्ने…