राजनीति « Khabarhub

सिद्धार्थनगर प्रमुखमा कांग्रेसको सुरुवाती अग्रता कायमै

भैरहवा– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेसले सुरुवातबाट नै अग्रता कायम राखेको छ ।  १३ वटा वडा रहेको नगरमा हाल सम्म २ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । ३२ हजार ६७ मत खसेको रूपन्देहीमा ४ ठाउँमा मतगणनाको काम चलिरहेको छ ।  भैरहवास्थित भैरहवा नमुना माविको हलमा भइरहेको मतगणनामा कांग्रेसबाट उम्मेदवार रहेका इस्तियाक अहमद…