राजनीति « Khabarhub

मधेस प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित

जनकपुर– मधेस प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज साँझ सूचना जारी गरी मधेस प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । प्रदेशसभाको आजको बैठकमा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि बजेट प्रस्तुत गरेका थिए । प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै…