राजनीति « Khabarhub

दमकमा एमालेको विजयी सुरुवात

झापा- एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ। एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो। दमक(१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए। उनले १ हजार ६८६ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त…