Live on
Your Voice, Your Power
दार्चुला- नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले बताए । दार्चुलाबाट प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू कानुनमन्त्री भएका बेला पार्टी निकट रहेका साउँलाई…