राजनीति Archives | Page 1378 of 2107 | Khabarhub Khabarhub

संघीय सरकारलाई दबाब दिन मधेश प्रदेशमा मन्त्रीले दर्ता गराए संकल्प प्रस्ताव

जनकपुरधाम– मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भारत साहले प्रदेश प्रहरी गठन, संचालन तथा भर्नाको माग गर्दै संघीय सरकारलाई दबाब दिन प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् । संघीय सरकारले प्रहरी सम्बन्धी ऐन र प्रहरी कर्मचारी समायोजन ऐन बनाइ राष्ट्रपतिद्वारा प्रमाणिकरण भइसकेको अवस्थामा बनेको प्रदेश प्रहरी ऐन कार्यान्वयमा आउन नसकेकोले संकल्प प्रस्ताव प्रदेश सभा…