राजनीति « Khabarhub

युवा संघ बाँकेको जिल्ला अध्यक्षमा बस्याल मनोनित

बाँके– राष्ट्रिय युवा संघ नेपाल बाँकेको जिल्लाको अध्यक्षमा कुश्माखर बस्याल मनोनयन भएका छन् । बुधबार बसेको राष्ट्रिय युवासंघ केन्द्रीय समिति बैठकले युवा संघका सचिव रहेका बस्याललाई अध्यक्ष पदमा मनोनयन गरेको हो । मुलुकभरका युवासंघ गठन गर्ने क्रममा बाँकेको अध्यक्ष पदमा बस्याललाइ मनोनयन गर्ने निर्णय गरिएको हो । यस अघि चयन भएको किशोर थापा अध्यक्ष रहेको…