राजनीति « Khabarhub

पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले दर्ता गराए खर्च कटौतीको प्रस्ताव

काठमाडौँ– एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् । उनले सोमबार प्रतिनिधि सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । उनले विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् । प्रस्तावमा उनले भनेका छन्, ‘विगत आर्थिक वर्षहरुदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण…