Live on
Your Voice, Your Power
काठमाडौँ– आगामी मंसिरमा हुने संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले काठमाडौँ- ६ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने तर पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका छन् । उनले भनेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए…