Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई इतिहास सम्झाउँदै नौ वटा प्रश्न गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनका कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले केन्द्रीय समितिको निर्णयविपरीत सभापति देउवा हिड्न खोजेकोदेखि गभर्नर निलम्बन, सुपारी आयात, राजदूत नियुक्ति र टेलिकममा निर्देशक नियुक्तिसम्मका नौ वटा प्रश्न गरेका हुन् ।…