Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय चुनावमा चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसकै उम्मेदवार रहने बताएका छन् । २०७४ सालको स्थानीय चुनावमा भरतपुरबाट माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक भने कांग्रेसको उम्मेदवार चुनावी मैदानमा उत्रिने डा. कोइरालाले बताएका हुन् । पार्टीको जिल्ला कार्यसमिति चितवनले भरतपुर कांग्रेसलाई दिने भए अन्यमा चुनावी तालमेल हुनसक्ने निर्णय…