Live on
Your Voice, Your Power
सुनसरी- धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनी २४५ मतका साथ लिड गरिरहेका छन् । अहिलेसम्म ३२ हजार दुई सय ७३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार साम्पाङले ९ हजार ३७३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ९ हजार १२८ मत प्राप्त गरेका छन् ।…