राजनीति « Khabarhub

राष्ट्रिय धान दिवसमा बागमतीका प्रदेश प्रमुख शर्माको शुभकामना

हेटौँडा - बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। १५ असारमा राष्ट्रिय धान दिवस मनाइने गरिन्छ । सोही अनुसार बुधबार प्रदेश प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्दै कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्। ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा…