राजनीति « Khabarhub

विगतको कार्यशैलीले अहिलेको समस्याको समाधान गर्न सकिँदैन : झलनाथ खनाल

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताएका हुन् । लोकतन्त्र र संविधानको…