राजनीति « Khabarhub

चुनाव नजित्दै पोखराका मेयर उम्मेद्वार धनराजले मागे संघबाट बजेट

पाेखरा- एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियो । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे…