Live on
Your Voice, Your Power
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा…