राजनीति Archives | Page 1425 of 2101 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : अझै १२४३ मत खस्न बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको छ । साँझ ८ बजेसम्म करिब ३५ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलले अँझै करिब १२ मत खस्न बाँकी रहेको जानकारी दिए । ४७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पहिलो चरणमा ४६८१ जनालेमात्र मतदान गरेका थिए । सोमबार भएको मतदानमा सापतिका…