राजनीति « Khabarhub

चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी

चितवन– भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् ।  महर्जनले एक हजार ३९० मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्पर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १…