राजनीति Archives | Page 1432 of 2101 | Khabarhub Khabarhub

देउवाले सभापतिमा दिए उम्मेदवारी, प्रस्तावकमा सिटौला

काठमाडौँ– शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो कार्यकालका लागि देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको उम्मेदवारीमा नेता कृष्णप्रसाद सिटौला प्रस्तावक रहेको उनी निकट स्रोतले जनायो । सो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदार उम्मेदवार बन्ने भएका छन् । उनको समूहबाट महामन्त्रीका उम्मेदवार डा प्रकाशशरण महत र प्रदीप पौडेल हुने…