Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुक्रबार पाहुना बनेर भृकुटी मण्डप पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक अर्कालाई सम्बोधन गर्न नै उचि ठानेन् । तीनमध्ये सबैभन्दा पहिला माधव नेपालले सम्बोधन गरेका थिए । नेपालले नेपाली कांग्रेसका सभापति एवम…